बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा साधारणसभा एंव पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न शनिबार बुटवल मा गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघ नागरिक संगठनको अग्रणी संस्था भएकाले…