६ मंसिर २०८३, आइतबार | November 22, 2026

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयको अध्ययन भ्रमण गरेका छन् । विहिबार रास्वपाका महामन्त्री   डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायत एमाले केन्द्रीय कार्यालय पुगेर छलफल गरेका हुन् । सो अध्ययन भ्रमणपछि रास्वपाले भनेको छ- 'राजनीतिक दल आफू व्यवस्थित…