२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै परेको निवेदनको छानबीन गर्दै १२ थान मोबाइल फेला पारेर मोबाइल धनीलाई बुझाएको छ । बिभिन्न मिति र समयमा आफुहरुले प्रयोग गर्दै आईरहेको मोबाईल सेटहरु हराएको हुँदा खोजतलास गरिदिन परेको निवेशदनका आधारमा प्रहरीले मोबाइल फेलापारी मोबाइल धनीलाई बुझाएको हो ।

प्रहरीले ओप्पो ३ थान, रेडमी नोट ३ थान, पोको २ थान, यनप्लस २ थान, रियलमी १ र इनफिनिस १ थान मोबाइल फेलापारेर बुझाएको जनाएको छ । हराएको मोबाइल फेला परेर बुझ्नेहरुमा बुटवलका अभिषेक पौडेल, सिद्धार्थनगरका समृद्धी त्रिपाठी, नम्रता कुमारी चौधरी, हरीओम थारु, बिवेक थापा क्षेत्री, सियारी गाउँपालिका वडा नं.१ की शुसिला यादव, मायादेवी ८ का धन बहादुर सुनार रहेका छन् ।

त्यसैगरि प्रहरीले कोटहीमाई ४ का रामानन्द चाई, तिलोत्तमा १४ का खिरमाया पुन, लुम्बिनी सास्कृतिक नगरपालिका १ का प्रवल श्रीवास्तव, बाग्लुङ निसीखोला गाउँपालिका २ का छविलाल पौडेल र अर्घाखाची सितगंगा २ की आस्था घिमिरेको हराएको मोबाइल फेला पारेर फिर्ता गरिदिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : ०३ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला