१६ पुस २०८२, बुधबार | December 31, 2025

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद

पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रक सहित भारतीय जनउर्वरक परियोजना भारतमा उत्पादीत १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा )दुई लाख ९७ हजार छ सय मूल्य बराबरको) बिल नभएको युरिया मल मल बरामद गरेको पाल्पा प्रहरीले रामपुरबाटै अझै ठुलो परिमाणमा अवैध युरिया…