१४ पुस २०८२, सोमबार | December 29, 2025

नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबलको फाइनलमा प्रवेश

काठमाडौं । काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाललाई पराजित गर्दै काजकिस्तान काभा महिला भलिबल च्यालेन्जको फाइनलमा प्रवेश गरेको हो । एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २-३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै…