नेपालगन्ज । नेपालगन्ज स्थित भन्सार कार्यालय अगाडि सडकमा मालबाहक सवारी साधन पार्किङ गर्न प्रतिबनध लगाइने भएको छ । आवागमन नै अवरोध हुनेगरि मालबाहक सवारी साधन सडकमा पार्किङ गरिँदा समस्या उत्पन्न भएको गुनासो आएपछि सडकमा गरिँदै आएको पार्किङमा प्रतिबनध लगाइने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अवदेखि सडकमा पार्किङ गर्ने साधनमाथि कारबाही गरिने…