१४ पुस २०८२, सोमबार | December 29, 2025

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो । मन्त्रालयद्धारा सूचनामा भनिएको छ, वि सं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा…