१८ चैत्र २०८२, बुधबार | April 1, 2026

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको १२ औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगितासहित विभिन्न रचनात्मक कार्यक्रममार्फत स्थापना दिवस मनाउन लागिएको विद्यालयले जनाएको छ । मंगलबार विद्यालयको सी-ब्लकमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य बाबुराम…