१२ पुस २०८२, शनिबार | December 27, 2025

रोहिणी गाउँपालिकामा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका क्रममा गाउँपालिका कार्यालयको गाडीलाई अवरोध गर्ने अभिप्रायले सडकमा पानी टंयाकर तथा ट्याक्टर तेस्र्याई गाडी रोकेको एवं नाराबाजी तथा गालीगलौज…