१२ पुस २०८२, शनिबार | December 27, 2025

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौं सारिएको जानकारी दिए । उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौंमा सारिएको बताए । उनका अनुसार बैठक यही वैशाख २८-३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा…