भैरहवा । मंगलबारदेखि बेलहिया सहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सिमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महरागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल-भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो । १२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ…