बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह(प्रचार्य रमेश प्रसाद बस्यालले जानकारी दिए । विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको…