बुटवल । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष राम प्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युड हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको हो । कार्यक्रमको एक…