९ पुस २०८२, बुधबार | December 24, 2025

सिद्धबाबा सुरुङमार्गको गृहमन्त्री र भौतिक मन्त्रीको निरीक्षण

बुटवल । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्तगएत सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका छन । लामो समयदेखि मृत्यूमार्गको परिचय पाएको सिद्धबाबामा निर्माणधिन सुरुङ मार्ग गृहमन्त्री र विभागिय मन्त्रीले स्थलगत रुपमा निरीक्षण गरेका हुन । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा…