बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह हस्पिटलबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् । सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल नगरपालिका वडा नं. ११ मा चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लब अफ बुटवल चौतारी बीच…