७ मंसिर २०८३, सोमबार | November 23, 2026

पूर्वजनमुक्ति सेनाका कमाण्डर पक्राउ गरेकोमा बाबुराम भट्टराईको आपत्ति

काठमाडौं । माओवादी सेनाका पूर्वकमाण्डर पक्राउ परेका छन् । पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन । ‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन, ‘हामी यो घटनाको…