८ पुस २०८२, मंगलबार | December 24, 2025

सरकारको न्यूनतम साझा कार्यक्रम : विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिने देखि विद्युत महसुल घटाउने आश्वासन(पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा  कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजना गरिएको एक कार्यक्रममा सरकारका प्रवक्ता रेखा शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिन् । साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास…