८ पुस २०८२, मंगलबार | December 23, 2025

मिटरब्याजी समस्या समाधान गर्न छानबिन समिति गठन

काठमाडौँ । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम…