८ पुस २०८२, मंगलबार | December 23, 2025

तनहुँ र चितवनमा एमालेले खनाल र न्यौपानलाई चुनाव लडाउने

काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को लागि उम्मेदवारको टुंगो लगाएको छ । आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ र चितवनको उम्मेदवारको नाम टुंगो…