बुटवल । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन ढिला गर्न नहुने बताएका छन् । आन्दोलन चर्कौ बन्दै गइरहेका बेला घिमिरेले प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताएका हुन् । जेनजी पुस्ताको आन्दोलन चिर्किँदै गएपछि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा मार्फत प्रधानमन्त्रीले राजीनामा नि ढिला गर्न नहुने लेखेका हुन् । सोमबारदेखि…