९ भदौ २०८३, मंगलबार | August 25, 2026

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण



बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ । उसले पहिलो पटक समुद्रमा रकेट बुस्टरको सुरक्षित अवतरणको सफल परीक्षण गरेको छ।

चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट ‘लङ मार्च १०बी’ रकेट प्रक्षेपण गर्‍यो। उडान भरेको करिब ६ मिनेट पछि बुस्टर मुख्य रकेटबाट अलग भयो र समुद्रमा रहेको एउटा प्लेटफर्ममा नियन्त्रित रूपमा अवतरण गर्‍यो, जहाँ एउटा विशेष जालीले त्यसलाई सुरक्षित रूपमा समात्यो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यसरी नियन्त्रित तरिकाले रकेट बुस्टरलाई फिर्ता ल्याइएको यो देशको पहिलो सफल परीक्षण हो। विज्ञहरूका अनुसार यदि प्रत्येक प्रक्षेपण पछि रकेट बुस्टरहरूलाई पुनः प्रयोग गर्न सकियो भने अन्तरिक्ष अभियानको लागत उल्लेख्य रूपमा घट्नेछ र प्रक्षेपणको आवृत्ति बढ्ने उनीहरूको दाबी छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १ : २० बजे

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना