६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल-युएई भिडन्त : २ घन्टा अघि नै भरियो खेल मैदान

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा ९ : ३० मा सुरु हुने खेल हेर्नका लागि बिहानैदेखि दर्शकको भिड सुरु भएको हो । बिहान ७ : ४५ सम्म दर्शक छिर्ने गेट खुलाइएको थियो । क्यानले बुधबार साँझै…