६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति पौडेलले दिए प्रतिनिधिसभा सदस्यबाट राजिनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका छन । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका छन । साथै उनले सभामुख, सङ्घीय संसद् सचिवालय,…