४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

पोखरा । आठ राजनीतिक दलका नेताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिँदै नेताहरुले राष्ट्रपतिले सबै जनताको अभिभावक बनि निस्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । उनीहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल…