बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ को रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुल नाराका साथमा कार्यक्रम भएको हो । सहकारीको १६ ओैं स्थापना दिवसको सन्दर्भमा कार्यक्रम गरिएको अध्यक्ष कपिल आचार्यले बताए । सहकारीले हरेक बर्ष यसप्रकारको सामाजिक काम गर्दै आएको उनको भनाइ छ । उनले १…