काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई सिरिजमा नेपालले युएईबाट २०८ रनको मध्यम लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो । युएईका लागि सबैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे । सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन् ।…