४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशको प्रगति समीक्षा : कार्यसम्पादनलाई तीब्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिएका छन । आर्थिक वर्ष २०७९/०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिएका हुन । प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले मुलुककै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश…