४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश नामाकरणमा हुनसक्ने संभावित विरोध रोक्न विराटनगरमा ३ बजेदेखि निषेधाज्ञा

विराटनगर । सम्भावित अवस्थालाई मध्य नजर गर्दै विराटनगरमा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा लागु गरिएको छ । प्रदेश संसद सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया सुरु भएपछि सम्भावित झडप, जुलुसलगायतका कार्यक्रम गरी अवरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक…