खजुरा । १८ सय मिटर सडक ५८ महिनामा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुरका स्थानीयबासीले सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर ज्ञापनपत्र बुझाएका छन् । पटक पटक म्याद थप्दै जाने तर सडकको काम नगर्ने ठेकेदार कम्पनीमाथि कारवाहीको माग गर्दै स्थानीयले डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । २०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२…