३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवल उपमहानगरले दियो मगर दिवसमा स्थानीय बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा उपमहानगर अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुलाई स्थानीय बिदा दिएको छ। भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा उपमहानगरले स्थानीय बिदा दिएको हो । मगर संघ लगायतका संस्थाहरुले मगर उएकता दिवसका अवसरमा विदा माग गर्दै उपमहानगरमा निवेदन दिएपछि उपमहानगरले विदा दिने निर्णय गरेको हो । उपमहानगर…