२ पुस २०८२, बुधबार | December 17, 2025

देवदह बोर्डिङले सप्ताहव्यापी कार्यक्रम गरेर रजत महोत्सव मनायो

बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाँडाले आफ्नो २७ औं वार्षिकोत्सव तथा रजत महोत्सव शुक्रबार मुल कार्यक्रम गरेर मनाएको छ । विद्यालयले स्थापनाकालदेखि विद्यालयसँग जोडिएका शैक्षिक ब्यक्तित्व, समाजसेवी, पुर्व विद्यार्थी तथा वर्तमान उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेर रजत महोत्सव मनाएको हो । विद्यालयले नगर स्तरीय सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, नगर…