२७ असार २०८३, शनिबार | July 11, 2026

बालुवाटारमा ७ दलीय बैठक



काठमाडौँ । बालुवाटारमा जारी ४ दलको बैठकमा थप तीनदल सहभागी भएपछि अहिले ७ दलका शिर्श नेताहरुको बैठक चलिरहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्तिका नेताहरु प्रवेश गरेका छन् ।

राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल सहभागी भएपछि ७ दलीय बैठक चलेको हो । पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा बैठकमा सहभागी भएपनि राजमोका नेताहरु भने बैठकमा पुगेका छैनन् ।

चार दलको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठबैठक कक्षमा प्रवेश गरेको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ४७ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को