काठमाडौँ । बालुवाटारमा जारी ४ दलको बैठकमा थप तीनदल सहभागी भएपछि अहिले ७ दलका शिर्श नेताहरुको बैठक चलिरहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्तिका नेताहरु प्रवेश गरेका छन् । राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल सहभागी भएपछि…