नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका लेखा अधिकृत सहित ४ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले दायर गरेको मुद्दाको २ वर्ष पछि फैसला भएको छ । अस्पतालका लागि आवश्यक बिभिन्न सामान तथा औषधी खरिद बिक्रीमा कमिशन बापतको घुस खाने कर्मचारीलाई विशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ । घुस खुवाउने निजी फर्महरुका ११…