काठमाडौं । प्रतिनिधिसभाको सांसद सुमन श्रेष्ठले बालमन्दिर र बाँसवारी जुत्ता कारखानामा भएको हिनामिनाका बारेमा छानबिन गर्न माग गरेकी छिन । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै बाल संगठनको हिनामिना माथी गरिएको छानबिन आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै श्रेष्ठले बाँसबारी जुत्ता कारखानाको सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमासमेत जोड गरेकी छिन् । ‘१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण…