४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदिप र अभिलाषालाई पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिङ्गलको उपाधि अभिलाषा बिष्टले चुमिन । विष्टले…