७ मंसिर २०८३, सोमबार | November 24, 2026

एनसेलविरुद्ध सांसद अमरेश सिंहले हालेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल विरुद्ध दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुई दिन ‘हेर्न नभ्याइने’ हुँदै सरेको सुनुवाइ आज हुने भएको हो । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि रिटको पेसी…