खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फाराकिलो बनाउन माग गर्दै हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराएका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले योजना कार्यालयमा पुगेर हस्ताक्षर बुझाएका छन् । खजुरा बजार क्षेत्र सूरुहुनु…