२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डा बीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पुर्वाधारमा केन्द्रित ररहेर छलफल भएको प्रधानमन्त्री शाहका प्रेस संयोजक दिपा दाहालले जानकारी दिइन् । नेपाल भ्रमणमा…