१८ भदौ २०८३, बिहिबार | September 3, 2026

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ । बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी प्रस्तावित खाकामाथि छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ संरचना तयार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । हालका चार मन्त्रालय खारेज गरिने र…