८ मंसिर २०८३, मंगलबार | November 25, 2026

चीनमा इजरायली कुटनीतिज्ञमाथि छुरा प्रहार

तेलअबिव । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका पूर्वसम्पादक हु सिजियाङले चिनियाँ भूमिमा इजरायली…