काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले पुनरागमनको प्रयास गरेको आइभरी कोस्टलाई अन्तिम समयमा स्तब्ध पार्दै क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवित राखेको हो। अब अन्तिम १६ मा…