काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा आवश्यक सुझाव प्रस्तुत गर्न कार्यदल गठन गरेको छ। सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टीले गठन गरेको कार्यदलमा देव गुरुङ, न्गचगलन, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा,…