१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

टस जितेर काठमाडौंविरुद्ध फिल्डिङ गर्दै पोखरा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आमनेसामने छन् । पोखराले टस जितेर बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङका लागि निम्त्याएको छ । पाँच खेलबाट केवल चार अंक जोडेको पोखरालाई प्लेअफको सम्भावना कायम राख्न आज अनिवार्य जित आवश्यक छ ।…