१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु गरिएको छ । बिहान ठीक ८ः२० बजेबाट बस्ती क्षेत्रमा डोजर परिचालन गरिएको हो । पहिलो चरणमा दुई वटा डोजर प्रयोगमा ल्याइएको छ। सरकारले बिहीबार नै बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूले शनिबार बिहानसम्म पनि आफ्ना सामान सुरक्षित स्थानतर्फ सार्ने काम…