बुटवल । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीले दर खाने कार्यक्रमसहित शुक्रबार ‘सुपर प्यारेन्ट्स तीज डान्स-८०’ सम्पन्न गरेको छ । प्रतियोगितामा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थी र अभिभावकहरु बीच तीज गीतमा नृत्यु प्रतिस्पर्धा भएको हो । विभिन्न कक्षाका २७ जना विद्यार्थीले आफ्ना अभिभावकसहित नृत्यु प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए…