९ मंसिर २०८३, बुधबार | November 25, 2026

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालमा बालिका मृत्युबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन्। प्रतिनिसभाको बिहीबारको बैठकमा यी दुई घटनाबारे सांसदहरुले प्रश्न उठाएपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । कांग्रेस नेता यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपमा आयोजित एक साक्षातकार…