बुटवल । नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सहभागी हुने एमाले अध्यक्ष केपी ओली सहितको जम्बो टोली बुटवल पुगेको छ । आज बिहानको विमानबाट ओली सहितका नेताहरुको टोली बुटवल पुगेको हो । आजदेखि बुटवलमा सुरु हुने एमालेको लुम्बिनी प्रदेश स्तरको अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका अध्यक्ष ओलीले उदघाटन गर्ने छन् । उद्घाटन समारोहमा…