बुटवल । रोटरी क्लब अफ रुपन्देहीले आफ्नो ५३५ औं नियमित बैठकको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको छ । क्लबको शनिबार सम्पन्न बैठकको अवसरमा तिलोत्तमा-९ तुलसीपुरमा अवस्थित गौतमबुद्ध शिसु सदन आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै लुम्बिनी प्रदेश संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुव धितालले क्लबबाट भएको सानो सहयोगले बालबालिकामा…