१३ पुस २०८२, आइतबार | December 29, 2025

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अष्ट्रेलियासँग दुई टी-२० अभ्यास खेल खेल्दैछ । पहिलो खेल बिहान ५:१५ बजे सुरु भइसकेको छ । टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । पहिलो खेल सकिएलगत्तै नेपालले सोही टिमसँग बिहान ९:१५ बजे दोस्रो खेल खेल्नेछ । यसअघि मंगलबार नेपालले अष्ट्रेलियन…